२ पुस २०८२, बुधबार | December 18, 2025

ए डिभिजन लिग : मनाङ र पुलिसबीच प्रतिश्पर्धा

पोखरा । सहिद स्मारक राष्ट्रिय ‘ए’ डिभिजन लिग पहिलो पटक काठमाडौं बाहिर निस्किएको छ । यो सिजनको लिगअन्तर्गत केही खेलहरू पोखरा ल्याइएको हो । मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान मानेको छ । घरेलु मैदानमा मनाङले आज नेपाल पुलिस क्लबसँग प्रतिश्पर्धा हुनेछ । यसै वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई मनाङको होम ग्राउन्ड स्वीकृति दिएको…