५ पुस २०८२, शनिबार | December 20, 2025

कवाडी बटुलेरै मासिक ५० हजार कमाउँछन् रामनरेश, भन्छन्– विदेश जानु पर्दैन

महोत्तरी । ‘साँघुुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन ? सबथोक छ असंख्य रोग छ केवल हर्ष छैन यहाँ त्यसमाथि रोक छ’ सबथोक हुँदाहुँदै दुःखैदुःख झेलिरहेका मानव जातिको प्रवृत्ति देखेर नै भूपि शेरचनले यो कविता रचना गरेका हुन सक्छन् । कामलाई श्रेणी दिने र हेय दृष्टिले हेर्ने प्रवृत्ति सामाजिक रूपमा मौलाउँदै गएको विकराल समस्याले…