बुटवल । सरकारले ६७ मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य क्वारिन्टेन बस्नै पर्ने उर्दी जारी गरेकै दिन बुटवलमा भने तामझामका साथ व्यापार मेला सञ्चालन गर्ने घोषणा गरिएको छ । विश्व समुदायका अधिकांस मुलुकहरुमा कोरोनाको ओमिक्रोनको महामारी बढेका कारण पुनः लकडाउनको तयारी भएपनि नेपालमा भने हजारौं जनमानस एकैस्थानमा भेलागर्ने दाबी गर्दै मेला लगाउने तयारी गरिएको…