काठमाडौं । अन्य दिनको तुलनामा आज गुगलको होमपेज अलि बेग्लै देखिएको छ । यस्तो किन भयो होला ? स्वभाविक रुपमा जिज्ञासा उठ्न सक्छ । खासमा सन् २०२० लिप इयर हो । लिप इयर परेको वर्ष अंग्रेजी क्यालेन्डरको फेब्रुअरी महिना २९ दिनको हुन्छ । लिप इयर नपरेका महिनामा भने फेब्रुअरी महिना २८ दिनको मात्र हुन्छ ।…