६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली

मुगु । मुगु छाँयानाथ रारा नगरपालिका-२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् । सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यावसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् । अहिलेको…