१६ बैशाख २०८३, बुधबार | April 29, 2026

एमसीसी अनुमोदन भएपछि अमेरिकाले भन्यो– नेपाल र अमेरिकाबीचको सम्बन्ध सम्झौताभन्दा धेरै फराकिलो छ

काठमाडौं । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो । ‘दुई करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका…