मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका-५ का २२ वर्षीय शक्तिसिंह कामी पक्राउ परेका हुन् । फरार कामी लाई नियन्त्रणमा लिई जिल्ला अदालत मुगुमा पेस गरिएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार कामीविरुद्ध गत वर्ष मंसिरमा मुद्दा दायर भएको…