१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२४ घण्टाको बीचमा १० हजार ७०३ नयाँ संक्रमित थपिए



काठमाडौं । शुक्रबार कोरोना भाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् ।

२३ हजार ९२ जनामा गरिएको नमुना परीक्षणमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
२४ घण्टाको बीचमा ७६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार ६५ हजार ३७४ जना सक्रिय संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : २३ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका