२२ भदौ २०८३, सोमबार | September 8, 2026

एमाले र एकीकृत समाजवादी बन्न नसकेका नेता बामदेव गौतमले गीत लेख्दै मागे कलम चिन्हमा भोट (भिडीयो सहित)

बुटवल । एमाले, माओवादी र एकीकृत समाजवादी कतै नखुलेका राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको कलम चिन्हका लागि मत माग्दै चुनावी गीत लेखेका छन्। माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको लागि गौतमले लेखेको चुनावी गीतमा पटक पटक एकीकृत समाजवादीलाई हाम्रो पार्टी लेखिएको छ । गौतमले गीतमा एकीकृत समाजवादीले नै देश र जनातालाई गरिवीबाट…