२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना दिँदै प्रहरीले माइकिङ गरेको छ। शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिँदै प्रहरीले माइकिङ गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रहरीले वैशाख १२ गते बिहान ६ बजेदेखि थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी अनुसार माइकिङ गरिएको छ । बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र…