काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर 'कुलिङ पिरियड' घुसाउने राज्यव्यवस्था सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् । राज्य व्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा सो विधेयक प्रतिबेदन लैजादाँ सभापति खतिवडाले घुसाएर पठाएर पास समेत गराएको भन्दै सांसद झाले राजीनामा माग गरेका हुन् । ‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यु, निजामती विधेयकमा,…