४ पुस २०८२, शुक्रबार | December 20, 2025

साझा उम्मेदवार बनाउन माग गर्दै प्रतिनिधीहरुद्वारा पौडेलपक्षको बैठकस्थल बाहिर नाराबाजी

काठमाडौं । साझा उम्मेदवार तय गर्न दबाब दिँदै इतर पक्षको बैठक भइरहेको अनुपम फुड ल्याण्डमा कार्यकर्ताले नाराबाजी गरेका छन् । शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै कांग्रेसको संस्थापन इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ। बैठक जारी रहे पनि नेताहरुबीच सहमति हुन नसकेको भन्दै इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुले साझा उम्मेदवारका लागि दबाब दिँदै नाराबाजी गरेका…