बुटवल । यातायात ब्यवसायीहरुले आफुहरुको समस्या समाधानमा सरोकारवालाहरुको ध्यान नगएको दुखेसो गरेका छन । पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको २१ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेसनको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यवसायीहरु फरकफरक ढंगबाट वकालत गर्दा समस्या समाधान हुन नसकेको भन्दै ब्यवसायिक हितका लागि एकजुट हुनुपर्ने बताए । उनीहरुले नेतृत्वमा पुग्न यातायात व्यवसायीहरुले हानथाप गरेपनि…