१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नागढुङ्गा-नौबिसे सुरुङ मार्गको काम ४५ प्रतिशत सकियो

काठमाडौं । नेपालकै पहिलो प्रविधियुक्त नौबिसे-नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । सुरुङ मार्गमा खटिएका प्राविधिक…