१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रेस चौतारी लमजुङको अध्यक्षमा कृष्णबहादुर आले



लमजुङ । प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन भएका छन् । प्रेस चाैतारी शुक्रबार सम्पन्न साताैँ जिल्ला अधिवेशनले आलेकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।

आले नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान उपाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा सुरज गुरुङ, महिला उपाध्यक्षमा बेलिना थापा चयन भएका छन् । सचिवमा सरोज विश्वकर्मा, सहसचिवमा मिनराज परियार र राजन परियार र कोषाध्यक्षमा श्रीकला भण्डारी निर्विरोध भए ।

सदस्यमा सिताराम बसेल, सन्तोष श्रेष्ठ, मनोज विक, एलिसा श्रेष्ठ, सुमीत्रा भुजेल, सुनीता भुजेल, विपना तामाङ, शम्भु परियार र अनिल परियारलाई सर्वसम्मत रुपमा भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अनुज अधिकारी, अन्जनकुमार हिमाली, सरला अधिकारी र अञ्जु गुरुङलाईए चयन गरेको छ । प्रदेश प्रतिनिधिमा बसन्त अधिकारी र कुमार पौडेललाई चयन गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम