५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

अन्त: शुल्क स्टिकरको छपाई नेपालमै गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् । ‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ ।…