१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नेपाल प्रहरीका १८ एसपीको सरुवा, रुपन्देहीमा रबिन्द्र रेग्मी, गुल्मीमा दिपक कुमार बस्नेत (सूचनासहित)

बुटवल । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने गरि आइतबार उनीहरूलाई सरुवा गरेको हो । प्रधानकार्यालयका अनुसार बाग्लुङ प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरलाई प्रहरी युक्त तालिम महाबिद्यालय नवलपरासी सरुवा गरिएको छ भने विशेष सुरुक्षा गण तनहुँबाट दयानिधि…