२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुससँग लड्न युक्रेनलाई जर्मनीले दियो ५० वटा एन्टि-एयरक्राफ्ट ट्यांक

वर्लिन । जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि-एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो । यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि…