५ मंसिर २०८३, शनिबार | November 21, 2026

सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ

काठमाडौं । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका सरकारी जग्गा व्यक्तिको नाममा छ भन्दै जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी…