काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका प्रयोगशालाहरुमा १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजैमात्र कुल थपिएका संक्रमित मध्य २४ जनालाई ओमिक्रोन भेरियण्टको संक्रमण भेटिएको थियो…