काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने बताए । प्रचण्डले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र…