सिन्धुपाल्चोक । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् । माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनको उदघाटन गर्दै मन्त्री श्रेष्ठले अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको बताइन् । भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम…