काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२६ जना केन्द्रीय सदस्यको नामवली प्रस्तुत गरेका छन् । काठमाडौको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लस्टरसहितका २२६ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका छन् । प्रचण्डले १५ प्रतिशत केन्द्रीय सदस्य भने आजै छान्न सकेका छैनन् । यद्यपी, बन्दसत्रमा नाम वाचन गर्दै…