काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीस विवादबारे छिट्टै निकास निकाल्ने बताएका छन् । नेपाल बार एशोसिएसनको डेलिगेशनसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको विषयमा जारी विवाद छिट्टै समाधान गर्ने बताएका हुन् । देउवाले गठबन्धन दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रतिवद्धता जनाएको नेपाल बारका महासचिव लिलामणि पौडेललेले बताए । प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै…