७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पोखरा अपडेट : मेयर पदमा एकीकृत समाजवादीका धनराज निरन्तर अगाडि, उपमेयरमा कोपिलाको अग्रता



पोखरा । पोखरा महानगरमा ६३२१२ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदमा उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ३१०८ मतान्तरले अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार आचार्यले २६०६१ मत पाउँदा एमालेका थापाले २२९५३ मत पाएका छन् । राप्रपाका शंकर खनालले २६७० र स्वतन्त्र खड्कराज पाडेलको १५६८ मत रहेको छ ।

त्यसैगरि पोखरा महानगरको उपप्रमुखमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटको २६३२५ मत आउँदा एमालेकी मन्जु गुरुङले २६२४२ मत पाएकी छन् । राप्रपाकी रन्जना सेनले २४७० मत पाएकी छन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : २८ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२