६ पुस २०८२, आइतबार | December 21, 2025

सैद्धान्तिक बहस बिना हुँदै गरेको एमाले महाधिवेशनमा घनश्यामले जारी गरे सैद्धान्तिक बहसको अपिल

बुटवल । सैद्धान्तिक बहस र पार्टीको कार्यदिशामाथि छलफल नै नगरि नयाँ नेतृत्वमा केन्द्रीत नेकपा एमालेको १० औ महाधिवेशनको पूर्वसन्ध्यामा एमाले उपमहासचिव घनश्याम भुसालले भने दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम तय गर्न महाधिवेशनका प्रतिनिधि समक्ष अपिल गरेका छन् । उनले बुधबार एक अपिल जारी गर्दै राष्ट्रिय पुँजीको विकास गर्दै…