बुटवल । वुधवार दिनभरी परेको वर्षाका कारण देशैभरीका किसानहरुले गरेको लाखौं मुल्यको तरकारी खेती नष्ट भएको छ । झण्डै २ दिन परेको झरीले कृषि उत्पादनबाट जीवन गुजारा गर्ने कृषकलाई ठुलो असर पारेको छ । बमौसममा परेको दुई दीनेझरीले भर्रखर लगाएका आलु ,मुला ,गाजार ,लसुन टमाटर तरकारी खेती तोरी लगायत सबै बालीनालीमा गम्भीर असर पारेपछि किसानहरु…