५ पुस २०८२, शनिबार | December 20, 2025

चितवनमा मंसिर ११ गते महाधिवेशन प्रतिनिधिहरुलाई एमाले अध्यक्ष ओलीले रात्रिभोज दिने

काठमाडौं । एमालेको दसौँ महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ ।…