१४ बैशाख २०८३, सोमबार | April 27, 2026

विश्व इतिहासमा आजः बोइङ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

काठमाडौं । आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः बेलायतकी महारानीको जगद्दीमा आरोहणसन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी…