१४ बैशाख २०८३, सोमबार | April 27, 2026

निर्वाचनका लागि आवश्यक सबै सामाग्रीको जोहो गरिदिन निर्वाचन आयोगद्वारा पत्राचार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् पत्राचार गरेको छ । संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य…