४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

अफगानिस्तानमा तालिवानले गर्‍यो निर्वाचन आयोग विघटन

काबुल । तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले सरकार विघटन गरेको हो । ‘कमिसन अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ । ’ पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही…