२१ भदौ २०८३, आइतबार | September 6, 2026

बिग मुभिज, एफक्युज, बिएसआर मुभिज सिनेमा हल अनुसन्धानमा तानिए

काठमाडौं । चलचित्र विकास बोर्डले तीनवटा चलचित्र हललाई कारबाहीका लागि सिफारिस गरेको छ । अनुमति नलिई तोकिएको समयभन्दा बढी हल खोलेको भन्दै विकास बोर्डले कारबाहीका लागि सिफारिस गरेको हो । चलचित्र विकास बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गरेको हो । मध्यरातमा अनुमति नलिई शो…