४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

पेट्रोलियम व्यवसायीहरुको स्वागत सम्मान थाप्दै नापतौल हाकिमले भने -‘व्यवसायीहरुलाई दुःख दिन्न’

बुटवल । सबैभन्दा बढी नापतौल तथा गुणस्तरमा गुनासो आउने गरेको पेट्रोलियम व्यवसायीहरुको सम्मान थाप्दै नापतौल तथा गुणस्तर कार्यालय बुटवलमा आएका नयाँ कार्यालय प्रमुख शम्भु कुमार झाले ब्यवसायीहरुलाई कुनै दुःख नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षेत्रीय प्रमुखकारुपमा सरुवा भएर बुटवल आए लगत्तै पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एशोसिएसनको सम्मान र स्वागत थाप्दै प्रमुख झाले व्यवसायीहरुको कुनै गुनासो…