२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपाल ट्रेड युनियन महासंघ लुम्बिनीको अध्यक्षमा काफ्ले निर्वाचित

रुपन्देही । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन । महासंघका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी रहेका छन ।सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी, कर्णबहादुर…