४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

‘भर्जिन ल्यान्ड’ यात्रा गर्न ‘करसोङ’ पदमार्ग (फोटो फिचरसहित)

इलाम । सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन, भारतको कोलकात्तासम्म पनि हुन्छ । ‘गोल्डेन भ्याली’ को नामले चिनिने सलकपुरको सुन्तलाको नाम लिनेबित्तिकै सबैको मुख रसाउँछ । भारतमा हुने महोत्सवमा सलकपुरको सुन्तला छुट्दैन । सुन्तला मात्रै होइन सलकपुरको आधुनिक कृषि हेर्न र अनुकरण गर्न लायक छ । सुन्तलाभन्दा अग्लो बोटमा झुप्पा लाग्ने सुपारी, मझौले बोटमा…