बुटवल । रुपन्देही र यस आसपासमा बिभिन्न उद्योग संचालन गरिरहेका १२ जना उद्योगीहरु विरुद्ध राजश्व अनुसन्धान विभागले राजश्व चुहावतको अभियोगमा मुद्दा चलाएको छ । विभागले नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा रुपन्देही र यस आसपासमा उद्योग सञ्चालन गरिरहेका १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो । नक्कली अन्तशुल्कको स्टिकर टाँस्ने…