काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ । यो समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले नसकिनेबेलासम्म मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।…