१३ बैशाख २०८३, आइतबार | April 26, 2026

जनशक्तिका अभावले थन्किए आइसीयू र भेन्टिलेटर

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसीयू) प्रयोगमा आउन सकेको छैन । करोडौ खर्चेर जडान गरिएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका छन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच…