१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका तराइका भू-भागमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ । केही दियता धुम्म रहेको मौसममा आज भने सुधार आउने मौसम पूर्वानुमान महाशाखाले…