४ पुस २०८२, शुक्रबार | December 19, 2025

सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय नहुँदा भत्ता रोकियो

मुगु । सोरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा प्रभावित भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिककृत लालबहादुर मल्लको दुई महिनामै सरुवा भएपछि नयाँ प्रशासकीय नआएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार त्यसअघिका प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले काममा बेवास्ता, आर्थिक अपारदर्शीता गरेपछि जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि लालबहादुर आएका थिए । तर उनको…