काठमाडौं । आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण सन्धि भएको थियो । सन्धिले अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न…