५ पुस २०८२, शनिबार | December 20, 2025

आयल निगमको १२ औ दिनमा अर्को ज्यादती : डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ३ रुपैयाँका दरले बृद्दी

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य बढेको १२ औ दिनमा पुनः पेट्रोलियम पदार्थको मुल्य बढाइएको छ । नेपाल आयल निगमले अघिल्लो पटक बढाएको १२ औ दिनमा डिजेल पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । आज मध्यरातीबाट बढ्ने मुल्यसँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ…