३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी, घोषणा हुन बाँकी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । ४३९० मत गन्दा गगन २८२३ मत ल्याएका छन् भने विश्वप्रकाशले १८२४ मत पाएका छन्। तेस्रो स्थानमा प्रकाशशरण महत रहेका छन् । उनले अहिलेसम्म १४५५ ल्याएका छन् । त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १३०३ मत प्राप्त गरेका छन्…