१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै



काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार गगन थापाले प्रतिस्पर्धी उम्मेद्वारलाई झन्डै दुई तिहार्इ मत बढीले लिड गरेका छन् ।

पाँच सय मत गन्दा गगनले सर्वाधिक ३२५ मत पाएका छन्। उनलाई पच्छाइरहेका विश्वप्रकाश शर्माले १८५ मत प्राप्त गरेका छन् ।

गगन शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए भने शर्माले प्रकाशमानसिंह प्यानलबाट ।

संस्थापन पक्षले उम्मेदवार बनाएका प्रदीप पौडेलले १७७ मत प्राप्त गरेका छन् । यस्तै मिनेन्द्र रिजालले ८६ मतका साथ चौंथो स्थानमा रहेका छन् । रिजाल पनि शेखर प्यानलका हुन् ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : ३३ बजे

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि