८ बैशाख २०८१, शनिबार | April 20, 2024

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी, घोषणा हुन बाँकी



काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

४३९० मत गन्दा गगन २८२३ मत ल्याएका छन् भने विश्वप्रकाशले १८२४ मत पाएका छन्।

तेस्रो स्थानमा प्रकाशशरण महत रहेका छन् । उनले अहिलेसम्म १४५५ ल्याएका छन् । त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १३०३ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत ल्याएका छन् ।

थापाले अहिलेसम्म ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । उनले सभापति शेरबहादुर देउवालेभन्दा बढी मत पाएका छन् ।

महाधिवेशनमा कुल मत ४६७९ खसेको छ । ४३९० गन्दा अहिलेसम्म थापा र शर्मा अग्रस्थानमा रहेको छ । अब यो मन्तान्तर अनुसार अरु प्रत्यासीहरुले थापा र शर्मालाई उछिन्न सक्ने अवस्था छैन । उनीहरु विजयी भएको घोषणा गर्न भने बाँकी छ । सबै मतपरिणाम आएपछि निर्वाचन आयोगले उनीहरुलाई विजयी घोषणा गर्ने छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ३ : ३५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन