बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगलागि झण्डै ४ घण्टापछि पूर्ण नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको गाडीबाट स्थानीय २ घरमा आगो सल्केर आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न तीनवटा दमकल सहित प्रहरी परिचालन भएको र स्थानीयबासीको समेत सहयोगमा पूर्ण नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी…