काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण बुधबार सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या सार्वजनिक गरेको हो । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८…