१२ बैशाख २०८३, शनिबार | April 26, 2026

मध्यपहाडी लोकमार्ग दुर्गमलाई वरदान

बागलुुङ । बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो । अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि दुर्गमको परिचय बदलिएको छ । दुर्गम मानिने निसी क्षेत्र सुगम बन्दै गएको छ । विकास निर्माणले गति पाएको छ । जिल्ला सदरमुकाम एकै दिनमा आउजाउ गर्न सक्ने अवस्था सृजना भएको हो । राष्ट्रिय…