१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलको संयन्त्र गठन

भैरहवा । रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । आगामी ३० वै वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो । रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बैठक बसेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण…