१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीलाई कार्यालयमै बोलाएर भने -‘विकासको काम स्थगित गरेर भएपनि नागरिकको जीवन रक्षा गर्नुस्’

बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका मुख्यमन्त्री सहित सरोकारवाला मन्त्रीहरुलाई बोलाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा चासो व्यक्त गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री सहित विषयगत मन्त्रीहरुलाई प्रदेश प्रमुख कार्यालय बोलाएर माहामारी रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासप्रति चासो देखाएका हुन्। प्रदेश प्रमुख शेरचनले आइतबार मुख्यमन्त्री…